Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित, कांग्रेस...

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित, कांग्रेस नेता सिटौला फेरि पराजित

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित, कांग्रेस नेता सिटौला फेरि पराजित

images
  • 477
    SHARES
  • images
    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित, कांग्रेस नेता सिटौला फेरि पराजित
    images
    images
    images

    काठमाडौँ - झापा-३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्।

    उनी नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन्। लिङ्देनले ४० हजार ६४० मत पाए भने सिटौलाले ३७ हजार २७२ मत पाए।

    २०७४ सालको निर्वाचनमा पनि सिटौलालाई पराजित गर्दै लिङ्देन सांसद बनेका थिए। अहिले र त्यति वेला पनि उनलाई नेकपा (एमाले)ले समर्थन गरेको थियो।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको