Logo

२०७९, मंसिर २२ गते बिहिवार

images
images
images
  • समाचार
  • निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा...

केपी शर्मा ओली

निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढ्यो

निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढ्यो

images
  • 631
    SHARES
  • images
    निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढ्यो
    images
    images
    images

    काठमाडौँ - नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको तर्क गरेका छन् । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित ओलीले झापाको दमकस्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै यस्तो धारणा राखेका हुन्।

    पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले)ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताए।

    उनले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने उनले बताए।

    images
    images

    तीन घुम्ती डेक्स्

    सम्बन्धित समाचार
    धेरै पढिएको