काठमाडौँ – जिल्ला अदालत काठमाडौंले सुन तस्करी प्रकरणमा पक्राउ परेका सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरालाई चार दिन हिरासतमा राख्न अनुमति दिएको छ । पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका...
काठमाडौँ । एक सहकर्मी महिलामाथि यौन दुर्व्यवहारको आरोपमा नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्यलाई बर्खास्त भएका छन् । नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकको सेवामा अयोग्य हुने गरी उनलाई बर्खास्त गरेको हो । राष्ट्र बैंकका एक अधिकारी अनुसार एक उच्च पदस्थ महिला कर्मचारीमाथि यौन दुर्व्यवहारमा...